मुन्धुम दस्तावेजीकरण र किरात मैलिक धर सम्बन्धि अन्र्तक्रिया पौष २३ गते स्थान सुम्नीमा हल आयोजक किरात राई प्रज्ञापरिसद !. मुन्धुम दस्तावेजीकरण र किरात मैलिक धर सम्बन्धि अन्र्तक्रिया पौष २३ गते स्थान सुम्नीमा हल आयोजक किरात राई प्रज्ञापरिसदकिराया बारा जिल्ला कार्यसमितिमा भुवन राई । !. किराया केन्द्रीय सह कोषाध्यक्ष सर्वधन राईको प्रमुख अथितिमा मंसिर २४ गते किराया बारा जिल्ला कार्यसमिति गठन भएको हो । कार्यसमिति पदाधिकारीहरुमा अध्यक्ष भुवन राई, उपाध्यक्ष रन्जीता राई, सचिव अम्वरबहादुर राई सहसचिवमा रोजी राई कोषाभ्यक्ष गमबहादुर राई सदस्यहरुमा कृष्णबहादुर राई, उर्मीला राई, मनबहादुर राई भिमबहादुर राई रहेका छन् ।


Click to login
Request for new user Accout?

All Activities

मुन्धुमको अर्थ र परिभाषा


राधा राई
मुन्धुम किरात धर्म दर्शनको मुल ग्रन्थ हो । मुन + थुम Ö मुन्धुम, मुन + हल्लनु थुम Ö जीवन यसरी दुइवटा अलौकीक सन्धीबाट बनिएको अति जीवनशाली ग्रन्थको नाम हो । कहि यसलाई मुन +दुम Ö मुन्धुम अर्थात मुन Öहल्लीनु दुम Öजोडिनु भनेर पनि व्याख्या गरेको पाईन्छ । मुन्धुम ईश्वरीय शब्द र ईश्वरीय अश्त्र सस्त्र सबै हो त्यसैले मुन्धुम विना यो लोक देवलोक नर्कलोक र स्वर्गलोक केहि छैन । विश्व ब्रम्हाण्ड साराका सारा ज्ञात अज्ञात सम्पुर्ण ज्ञान सुत्र मुन्धुममा वणिर्त छ । त्यसैले मुन्धुम महाशास्त्र, महाज्ञान, तथा महादर्शन पनि हो । मुन्धुमबाट अविछिन्न अविरल रुपमा देव विद्या, राज विद्या, योग साधाना विद्या आदि प्रवाह भईरहन्छ । तसर्थ मुन्धुमको व्याख्या विश्लेषण गर्नु असम्भव मात्र ... Read more...

सुच्च्ा लुहुनमा नयां नेतृत्व


धरान/ भोजपुर कटुञ्जेका सुच्चा लुहुन राईहरुले शनिवार र आईतवार धरानमा तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा श्री सुच्चा राई कल्याणकारी समाजको तेस्रो राष्ट्रिय सम्मेलबाट ओम कुमार सुच्चा राईको नेतृत्वमा पन्ध्र सदस्यीय केन्दि्रय कमिटि गठन गरेको हो । धरान १० सैनिक भवनमा सम्पन्न राष्ट्रिय सम्मेलनमा कुमार सुच्चा राई उपाध्यक्षमा, विनोद सुच्चा राई सचिव, नवीना सुच्चा राई सह सचिवमा र निर्मला सुच्चा राई कोषाध्यक्षमा निर्वीरोध चयन भएका छन् ।
केन्दि्रय समितीमा क्रमश शारदा सुच्चा राई, लक्ष्मी सुच्चा राई, धन कुमारी सुच्चा राई, हेमराज सुच्चा राई, चन्द्र बहादुर सुच्चा राई, डम्बर बहादुर सुच्चा राई, देउ बहादुर सुच्चा राई, डिल्लीराज सुच्चा राई, हिमाल सुच्चा राई र कमल बहादुर सुच्चा राई सदस्य रहेका छन् । सम्मेलनमा देशभरका विभिन्न जिल्ला बाट उनिहरुको सहभागीता रहेको थियो । भोजपुर, Read more...

किरात राई जातिको सामाजिक संस्कार


किरात राई जातिको सामाजिक संस्कार
कला कोयू
१. परिचय
१.१ राई किारात
किारातहरुको उत्तपति र मुलथलोको बारे हिमालयको दक्ष्ण्िापुर्व क्षेत्रका बासिन्दा हुन् वा बाहिरबाट आएका हुन् भन्नेमा एकमत छैन । श्रेष्ठ -२०५२) मा उल्लेख गरिएको इमानसिङ चेम्जोङको १९६७ को लेखाइ अनुसार 'किारात' शब्द 'किरिआत', 'किरयात' शब्दबाट अपभ्रंश भएर भएको भन्नेछ जस्को भूमध्यसागरिय क्षेत्रको मोआवाइट भाषामा 'किल्ला' भन्ने बुझिन्छ, जस्ले धेरै किल्लाहरु निमार्ण गरेर बसोबास गरे ।
Read more...

किराती एकता र आवश्यकता -चन्द्रविक्रम राई केन्द्रीय महासचिव किराया


किरात राई जातिको बारेमा यतिबेला गम्भिर र चुनौतिपूर्ण समय देखा पर्दै गइरहेको छ । जतिबेला हामी एकजुट हुनुपर्ने त्यतिबेला विभाजन हुने र जब विभाजन हुने त्यसपछि एकताको आवश्यकता बोध गर्ने, यो जातिको बानी जस्तै भई सकेको छ । नेपालीमा एउटा खुव चल्तीको उखान छ "अभागिलाई खाने बेलामा रिस उठ्छ" भने जस्तै राईहरुको बारे यो उखान सत्य सावित हुदै गईरहेको छ ।
इतिहास देखि नै हामी एकतामा विभाजन खोज्ने र विभाजनलाई एकता नदेख्ने हाम्रो ठुलो कमजोरी रहेको छ । विगत इतिहासमा पनि नौलाख किरातीहरु मासिने नमासिने किराती भनेर पृथ्वीनारायण शाहले विभाजित गरेपछि हाम्रो स्वायत्त किरात राज्य ओल्लो किरात, माझ किरात र पल्लो किरात राज्यहरुलाई सजिलै गोर्खा राज्यमा विलय गरेको इतिहास ताजै छ । यो घटनाबाट हामी एकतामा नै सवल, सक्षम र बलियो हुन सकिन्छ भन्ने... Read more...

किरात राई अन्तर्राष्ट्रिय सम्मेलन र किरात महोत्सव सन् २०११ -किरात येले संवत् ५०७१/वि.सं.२०६७/०६८)


किरात अन्तर्राष्ट्रिय सम्मेलन मूल आयोजक समिति ः
संयोजक- किराया केन्द्रीय अध्यक्ष चतुरभक्त राई र सदस्यहरू किराया केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू- ४१ जना, भाषिक संस्थाका अध्यक्षहरू- ११ जना, भ्रातृ संस्थाहरू- ४ जना, भारत- ३ -सिक्किम, दार्जीलिङ र देहरादुन), हङकङ- १, दक्षिण कोरिया- १, अस्ट्रेलिया- १, अमेरिका- १, मलेसिया- १, कतार- १, ब्रुनाई- १, सिंगापुर- १ गरी जम्मा ६९ सदस्यीय आयोजक समिति हुनेछ ।
किरात राई अन्तर्राष्ट्रिय सम्मेलन र किरात महोत्सव विशेष संयोजन समिति ः संयोजक- महासचिव चन्द्रविक्रम राई, सदस्यहरू- सचिव गणेश राई, कोषाध्यक्ष- चामबहादुर राई, सहकोषाध्यक्ष शंकर साम्पाङ राई, के.स. पदम राई र के.स. दिवस कोयू राई ।
सम्मेलन र महोत्सव व्यवस्थापन उपसमितिहरू ः १. आर्थिक- कोषाध्यक्ष मे. चामबहादुर राई, मनिकुमार राई, जयन्ती कला राई, अशोक दुमीराई र देवीभक्त राई -सम्मेलन) २. प्रायोजक- सहकोषाध्यक्ष सर्वधन राई, हरि के. राई साम्पाड, मनिकुमार राई, देविभक्त राई, अशोक दुमीराई, जिल्लाका कोषाध्यक्षहरू -महोत्सव) ३. प्रचारप्रसार - सचिव गणेश राई, पदम राई, दिवस कोयु राई Read more...

किरात राई यायोक्खाले आफ्नो २३ औं स्थापना दिवसका अवसरमा समुदायका विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरेको छ।


किरात राई यायोक्खाले आफ्नो २३ औं स्थापना दिवसका अवसरमा समुदायका विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरेको छ। यसैगरी यायोक्खाका संस्थापक १८ सदस्यलाई सम्मान गरेको छ। ललितपुरको मानवभवनमा आयोजित समारोहका प्रमुख अतिथि एवं आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्ष जितपाल किरात, यायोक्खाका केन्द्रीय अध्यक्ष चतुरभक्त राईलगायतले प्रदान गरेका हुन्।
सम्मान समारोहमासंस्थापकमध्ये कार्यवाहक अध्यक्ष जितमान राई, पूर्वमन्त्री मन्त्री तथा सभासद् गोपाल किराती, विक्रम राई, उद्धव राई, वेदना थुलुङ राई, डा.सन्तमान राई, देविका राई, तेज राई र माओ यलुङ राई उपस्थित थिए। कावा अध्यक्ष राईले तात्कालीन पंचायत व्यवस्थालाई चुनौती दिंदै २०४५ साल साउन २२ गते किरात राई सांस्कृतिक संघ स्थापना गरेको उल्लेख गर्दै पटक पटक राज्य प्रशासनबाट धम्की र जेलसमेत हालेको बताए। २०४६ सालको राजनीतिक परिवर्तनसँगै २०४७ सालमा संघको प्रथम राष्टिय सम्मेलन उक्त संघको नाम परिवर्तन गरी किरात राई यायोक्खा (किराया) राखिएको हो। यायोक्खा आज संसारभरि रहेका किरात राई जातिको एकमात्र सामाजिक धरोहर गौरवशाली संस्था बनेको छ।
यसको देशभरि १७ जिल्लामा कार्यसमिति छन्। किरात राई यायोक्खा संस्थाको नामबाट हङकङ, ब्रुनाई, बेलायत, अमेरिका, जापान, कतार, साउदीलगायतका मुलुकमा किरात राईहरु संगठित छन्। .... Read more...

1, 2, 3, Next>>