All INTERVIEWS
सुमाया राई किरात राई यायोक्खाको छैटौं राष्ट्रिय सम्मेलनको म्यान्डेट के थियो ?
दमक, झापामा भएको किरात राई यायोक्खाको छैटौं राष्ट्रिय सम्मेलन -२०६३ पुस......) को म्याण्डेट सन्दर्भमा त्यतिखेर जनआन्दोलन २०६२/६३ -जनआन्दोलन भाग-२) र त्यसपछिको अवस्थामा हाम्रा जति पनि कुराहरू राजनैतिक रूपमा आमुल परिवर्तन हुनुपर्ने खालको आवाजहरू उठिरहेका थिए । किरात राई यायोक्खाले स्थापनाकालदेखि नै समस्याहरू त भोग्दै आएको कुराहरू त छादै थिए । साथसाथै महत्वपूर्ण कुरा जनआन्दोलन भाग २ ले परिवर्तन ल्याइसकेको अवस्था थियो । हाम्रो मुख्य एजेण्डा भनेको देशको स्वरुप फेरिनु पर्छ, राज्यको पुनःसंरचना हुनु पर्दछ भन्ने हो । त्यसबेला जनसङ्ख्या, इतिहास आदिको आधारमा १३ बुादे एजेण्डा पनि तयार गरिएको थियो र छ । Read more...
|
Chatur Bhakta Rai किरात रार्इ यायोक्खालार्इ महासंघको रूपमा लैजान सकिन्छ ।
चतुरभक्त दुमी रार्इ अध्यक्ष्ा
किरात रार्इ यायोक्खा, केन्द्रीय कार्यसमिति
किरात रार्इ यायोक्खालार्इ कुनै समय 'बान्तावाकरण्ा', 'चाम्लिङकरण्ा' भयो भनी आरोप लगाइन्थ्यो । यी आरोपका पछाडि संस्थामा जुन भाष्ाीको अध्यक्ष्ा हुन्थे, त्यही भाष्ााको 'करण्ा' भएको आरोप लगाउनेको कमी थिएन । हुन पनि स्थापनाकालदेखि छैटौँ कार्यसमितिसम्म आइपुग्दा बान्तावाभाष्ाी र चाम्लिङभाष्ाी नै अध्यक्ष्ाहरू भए । तर, गत कार्तिकमा धरानमा भएको सातौँ राष्टि्रय सम्मेलनले त्यो आरोपलार्इ निराधर सावित गर्दै चतुरभक्त दुमी रार्इलार्इ अध्यक्ष्ाको रूपमा निर्वाचित गर्यो । पाटन संयुक्त क्याम्पस, ललितपुरमा राजनीतिशास्त्रका सहप्राध्यापकको रूपमा कार्यरत रार्इको छबि त्यति विवादमा आउन नचाहने, नरम स्वभाव साथै बौद्धिकरूपमा चिनिएको छ । किरायाको केन्द्रीय अध्यक्ष्ा भएपछि संस्थालार्इ कसरी अगाडि लैजाने सन्दर्भमा उहाँको विचार के छ ? उहाँसँग निप्सुङको लागि पदम रार्इसँग भएको कुराकानी ।
सूचीकरण्ाको कारण्ाले गर्दा केही किरात रार्इ समुदाय फुटको संघारमा छन् । यसलार्इ किरात रार्इ यायोक्खाले कसरी लिएको छ ?
सूचीकरण्ाबाट फुटको संघारमा याम्फू, लोहोरूङ, कुलुङ, आठपहरिया किरात समुदाय छन् । यो दु:खको कुरा हो । हजारौंवर्ष्ा अघिदेखिको इतिहासलार्इ बढो नराम्ररी लट्याउन Read more...
|
Chandra Bikram Rai समसामयिक विषयमा केन्द्रित रहेर किरात राई यायोक्खाका महासचिव चन्द्रविक्रम राईसँग गरिएको अन्तर्वार्ता प्रस्तुत गरिएको छ Read more...
|
Raj Kumar Rai अरुणपूर्व लिम्बुवान भन्नु हरेक दृष्टिले उपयुक्त छैन
सभासद् राजकुमार राई
देश हेरेपछि अनुभव बाँड्नेमध्ये एक - सभासद् राजकुमार राई। २०१७ साल कात्तिकमा धनकुटा जिल्लाको चुङबाङ ९ दाङसिङमा उनको जन्म भएको हो। समाजशास्त्र र नेपाली विषयमा स्नातकोत्तर अनि बीएल हासिल अधिवक्ता हुन्। Read more...
|
Pramila Rai प्रमिला राई संविधानसभा सभासद् तथा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका सदस्य हुन्। उनको मूलघर ओखलढुंगाको मोली गाविस भएपनि जन्म भने काठमाडौंमा २०१८ वैशाख २९ गते भएको हो। २०१५ सालको निर्वाचनमा निर्वाचित एमपी बुवा बलबहादुर राई २०१७ साल पुसमा तात्कालीन राजनीतिक कारण पक्राउ पर्नु भएको थियो। आमा पद्मशोभा राई काठमाडौं जानु भएको थियो, त्यही क्रममा उहाँको जन्म हुनुपुगेको हो। प्रमिलाले २०३७ सालमा हिमालय माध्यमिक विद्यालय, निसंखे ठूलाछाप, ओखलढुंगाबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो। एसएलसीलगत्तै मोली गाउँको श्री कालिका माविमा दुई वर्ष पढाउनु भएको थियो। त्यसपछि काठमाडौं पद्म कन्या क्याम्पसमा आई.ए. भर्ना भएलगत्तै उदयपुरको लाफागाउँ-निवासी मानबहादुर चाम्लिङ राईका साथ विवाह बन्धनमा बाँधिनु भयो। Read more...
|
Padam Rai पदमबहादुर राई (क.विकास)
अध्यक्ष, किराती राष्टिय मुक्ति मोर्चा केन्द्रीय कमिटि
संविधानसभा सभासद् तथा पूर्व राज्यमन्त्री, आवास तथा भौतिक निर्माण योजना मन्त्रालय
पदमबहादुर राईको जन्म बाबा लालबहादुर राई र आमा भक्तिशोभा राईको कोखबाट २०२३ साल पुसमा भोजपुरको बोया-बेखम्छामा भएको हो। साम्पाङ राई परिवारमा जन्मनुभएका उहाँ विद्यार्थीकालदेखि नै समाजसुधारको बाटोमा अग्रसर हुनुहुन्थ्यो Read more...
|

General Information




today